Yakthung Shong Chumvo
Our Story
यस स्थानमा लिम्बू जाति आदिकाल देखि बसो बासो गरेर आएता पनि तारिक २६ जुलाई १९२५. मा स्वर्गीय मैतसिङ केरुङ थेगीमको सभा अध्यक्षतमा आफ्नै वासस्थान, दुंग्रा बस्ती कालेबुङ लिम्बू भाषा, संस्कृति तथा लिपी साथै लिम्बू जातिको उत्थान विषयमा एउटा सभा राखेर त्यसदिन मात्र लिम्बू सभाको कमिटी गठन गरेका थिए।
जसमा सभापति स्व° मैतसिंह केरुङ थेगिम , सचिव, स्व° बुद्धिमान चेम्जोङ अन्य सदस्य हरुमा स्व° जसबहादुर सोङपाङबे , स्व° हर्कदल माखिम स्व° जीत बहादुर थेकलेहङ थेगिम , स्व° हंसराज थेकलेहाङ थेगिम, स्व° धनवाज फेन्दुवा, स्व° कुलहङ चेम्जोङ , स्व° निर्मल अङ्लिङ र स्व° इमानसिंह चेम्जोङ रहेका थिए।
यस चुम्लुङ सभाको स्थापना विश्वभरका लिम्बू समुदायका लागि पहिलो कोशेढुङ्गा थियो भन्नु अतिरञ्जन हुँदैन

Activities

१९. र २० डिसेम्बर २०२४ मा Institute of Languages Studies and Research (ILSR) KOLKATA बाट याक्थुङ सोङ चुम्भो लाई निमन्त्रणा आएको थियो ।
सिकसम्बा (Language Teacher) श्री मंगल सिंह सुब्बा (लावती) अनि लिम्बू गायक श्री सुरज सुब्बा (लरिङदेन् ) लिम्बू जाति लाई प्रतिनिधित्व गर्दै उत्कृष्ट प्रदर्शन गर्नु भएको थियो।
जो सम्पूर्ण लिम्बूहरूको निम्ति अति गौरवको विषय हो।









Merit Award 2024
दिनांक ३ जुन २०२४ मा याक्थुङ सोङ चुम्भो द्वारा उच्च अङ्ग हाँसिल गरेका लिम्बू विद्यार्थीहरुलाई Merit award प्रदान गरियो।
उक्त सभामा मुख्य अतिथि श्रीमति शोभा चेम्जोङ ,थिए भने विशिष्ट अतिथि जी टी ए उपप्रमुख,श्री सञ्चबिर सुब्बा,थिए त्यसरीनै अन्य अतिथिहरुमा कार्यकारिणी सभासद श्री कमल सुब्बा, पेदुङ् खण्डका सभापति सुश्री पुष्प सुब्बा, अतिथि श्री जी, सि,सुब्बा, श्री डि ,के, लिङ्देन,श्री जेठा सुब्बा, अनि याक्थुङ सोङ चुम्भो अध्यक्ष श्रीमान सि, बि, सुब्बा ज्यू को सभापतित्वमा सभा सम्पन्न भएको थियो।





याक्थुङ सोङ चुम्भो द्वारा प्रतिनिधित्व गर्दै श्री सुक राज सुब्बा, श्री तीर्थ बहादुर केरुङ, श्री मंगल सिंह लावती १४, र १५,मार्च २०२४/ मा नर्थ बंगाल युनिभर्सिटी मेघा म्युजियम प्रदर्शन सहभागी भएका थिए।




Mang Him Opening
Gallery
Featured Members

Late Capt. N.D. Limbu
Founder President Y.S.C.

Late B.K. Subba
Founder Secretray Y.S.C.

Late BALHANG YONGHANG
Founder Treasurer Y.S.C
Former G.Secretary Sarbakirat Chumlumg

Mr. K.B. SONGPANGBE
Founder Vice President Y.S.C

Mr. C.B. Subba
President
- Dungra Busty, Kalimpong-734301
- 8918292484 | 8768837454
- ysckpg@gmail.com
Send us a message
Reach out for all queries and membership related details.